बिज्ञान संसार


1 टिप्पणी:

  1. तिज आयो माइती सम्झी दिदी बस्दि हुन्
    यसपाली त भई लिन आउछ भन्दि हुन् !
    माइत गइ संगी संगै रमछु भन्दि हुन्
    आमाले दिएको मिठो खाने भन्दि हुन् !
    भइले दिन्छ रातो सारी लाउने भन्दि हुन्
    तिज आउँने दिन छिन् छिनमा गंदी हुन् !
    आयोकी भाई लिन भनि आँखा तान्दी हुन्
    सुसेली बझछकि कतै भनि सुन्दि हुन् !
    मनभरी तीजका कुरामात्र बुन्दी हुन्

    जवाब देंहटाएं