गजल


1 टिप्पणी:

  1. तिमी त्यहाँ म छु यहाँ चाहेर पो कहाँ हुन्छ ।
    ईन्टरनेटमा झुटो माया लाएर पो कहाँ हुन्छ ।

    तिम्रो मनमा के छ के छ मलाई केही थाहा छैन
    माईक्रोफोनमा मिठो गीत गएर पो कहाँ हुन्छ ।

    कम्प्युटरको सन्जाल अरे जस्तो पनि गर्न मिल्ने
    वेब-क्याममा मुहार देख्न पाएर पो कहाँ हुन्छ ।

    हेर्दा हेर्दै माया बस्यो बिश्वास गर्नुस् भने पनि
    च्याटिङ गर्दै बाचा कसम खाएर पो कहाँ हुन्छ ।

    जवाब देंहटाएं