तिमी त्यहाँ म छु यहाँ चाहेर पो कहाँ हुन्छ ।ईन्टरनेटमा झुटो माया लाएर पो कहाँ हुन्छ ।तिम्रो मनमा के छ के छ मलाई केही थाहा छैनमाईक्रोफोनमा मिठो गीत गएर पो कहाँ हुन्छ ।कम्प्युटरको सन्जाल अरे जस्तो पनि गर्न मिल्नेवेब-क्याममा मुहार देख्न पाएर पो कहाँ हुन्छ ।हेर्दा हेर्दै माया बस्यो बिश्वास गर्नुस् भने पनिच्याटिङ गर्दै बाचा कसम खाएर पो कहाँ हुन्छ ।
तिमी त्यहाँ म छु यहाँ चाहेर पो कहाँ हुन्छ ।
जवाब देंहटाएंईन्टरनेटमा झुटो माया लाएर पो कहाँ हुन्छ ।
तिम्रो मनमा के छ के छ मलाई केही थाहा छैन
माईक्रोफोनमा मिठो गीत गएर पो कहाँ हुन्छ ।
कम्प्युटरको सन्जाल अरे जस्तो पनि गर्न मिल्ने
वेब-क्याममा मुहार देख्न पाएर पो कहाँ हुन्छ ।
हेर्दा हेर्दै माया बस्यो बिश्वास गर्नुस् भने पनि
च्याटिङ गर्दै बाचा कसम खाएर पो कहाँ हुन्छ ।